चक्कु प्रहार गरी पूर्वराजदूत झाको हत्या

काठमाडौं । अज्ञात समूहले फ्रान्सका लागि नेपाली पूर्वराजदूत केशव झाको चक्कु प्रहार गरी हत्या गरेको छ । बबरमहलस्थित निवासमा अज्ञात समूहले गएराति पूर्व राजदूत झाको हत्या गरेको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पूर्व राजदूत झाको हत्या भएको पुष्टि गर्नु भयो । ‘घरभित्र झाको शव फेला परेको छ । उहाँको … Continue reading चक्कु प्रहार गरी पूर्वराजदूत झाको हत्या